Home News दु’खद खबर:घर फर्कनै थालेका सल्यानका एक युवाको मलेसियामा मृ*त्यु

दु’खद खबर:घर फर्कनै थालेका सल्यानका एक युवाको मलेसियामा मृ*त्यु

419
0

मलेसियामा एक नेपालीको मृ*त्यु भएको छ ।

ओख्रेनी ७ सल्यान घर भई मलेसियामा कार्यरत २७ वर्षिय खिम वहादुर थापाको मृ*त्यु भएको हो । नेपाल फर्कनको लागि उनले १९ तारिखका दिन नेपाली दुतावासले जारी गर्ने यात्रा अनुमतिपत्र समेत वनाईसकेका थिए । मलेसिया दुतावासले घर फर्कने प्रयोजनको लागि मात्र यात्रा अनुमती पत्र जारी गर्ने गर्दछ ।

यात्रा अनुमति पत्र वनाईसकेर मात्र अहिले नेपाल फर्कन संभव छैन । आफुमा को*रोना स*क्रमण देखिएको छ कि छैन भनेर समेत जाचँ गराउनु पर्दछ । यदि कोरोना नेगेटिभ आएमा सिधै एयरपोर्टमा गएर पैसा वुझाएर नेपाल फर्कन सकिने प्रावधान छ ।

थापा केहि समय अगाडि देखि शरिर सुन्नीले रोगवाट पिडित वनेका थिए । उनी केहि समय अगाडि देखि किड्नीका समस्यावाट पिडित भएको वताईएकोे छ । हिडन समेत नसक्ने अवस्थामा पुगेपछि उनी वि*रामि अस्व*स्थामै क्वालालम्पुर आएर घर फर्कने प्रकृया अगाडि वढाईसकेका थिए ।

घर फर्कनको लागि आवश्यक पर्ने अध्यागमनको समेत काम पुरा गरिसकेर २५ तारिखका दिन नेपाल फर्कनको लागि टिकट समेत काटिसकेका थिए । यसैविचमा उनको मृ*त्यु भएको हो । ।श*वलाई पोष्टमार्टमको लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । उपचार अभावमै उनको मृ*त्यु भएको मलेसियामा रहेका नेपालीहरुले वताएका छन ।
Oफोटो साभार: पत्रकार त्रिलोचन गौतमको फेशवुकवाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here