Home News ‘भुन्टी सिरियलको ‘मुकुली’ले २३ जना छोराछोरीहरु बोकेर घर छोडिन् । आँ’शु झरे,...

‘भुन्टी सिरियलको ‘मुकुली’ले २३ जना छोराछोरीहरु बोकेर घर छोडिन् । आँ’शु झरे, नयाँ घरमा ब’च्चाहरु दँग (भिडियो हेर्नुहोस)

264
0

‘भुन्टी सिरियलको ‘मुकुली’ले २३ जना छोराछोरीहरु बोकेर घर छोडिन् । आँ’शु झरे, नयाँ घरमा ब’च्चाहरु दँग (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
कुलमान घिसिङ गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बाहिरिए। उनी बाहिरिने समय आउनैलाग्दा सामाजिक सञ्जालमा उनैलाई पुनः उक्त पदमा दोहोर्‍याउनुपर्ने चर्कै आवाज उठ्यो।

सामाजिक सञ्जालमा यसरी आवाज उठाउनेमध्ये एक थिए– तत्कालीन नेकपाका नेता नारायणकाजी श्रेष्ठ। उनले फेसबुकमा स्टाटसै लेखेर घिसिङलाई नै पुनर्नियुक्तिको माग गरेका थिए। कुलमानलाई पुननियुक्ति दिन यसरी आवाज उठाउने धेरै थिए। यसको कारण थियो– लोडसेडिङ ह’टाउन खेलेको उनको नेतृत्वदायी भूमिका।

त्यसबेला ऊर्जामन्त्री थिए वर्षमान पुन, जो घिसिङको कार्यकाल थप गर्न चाहन्थे। त्यसैले उनले मन्त्रिपरिषदमा घिसिङलाई पुननियुक्ति दिन प्रस्ताव लगे। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पुनको प्रस्तावमा सहमत हुनसकेनन्। अन्ततः तत्कालीन सरकारले ‘प्राधिकरणमा घिसिङलाई नै दोहोर्‍याउने होइन, बरु उनीजस्तै नेतृत्वक्षमता भएकाहरु जन्माउने’ भन्दै कुलमानलाई नियुक्ति दिएन।

उनी बाहिरिए। त्यसपछि तेस्रो वरीयताका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो। पछि मन्त्रिपरिषदले उनको ठाउँमा तत्कालीन समयमा प्राधिकरणअन्तर्गतकै एनईए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका दोस्रो व’रीयताका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी सु’म्पियो।

तर अहिले सरकार बदलिएसँगै फेरि कुलमानलाई नै प्राधिकरणको नेतृत्व सुम्पिने चर्चा चलेको छ। शेरबहादुर देउवाको प्रधानमन्त्रित्वमा बनेको सरकारमा ऊर्जा मन्त्रालयको क’मान माओवादी केन्द्रबाट पम्फा भुसालको हातमा परेसँगै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने चर्चा सुरु भएको हो।

तत्कालीन समयमा पनि कुलमानलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइँदा माओवादीले नै ऊर्जा मन्त्रालयको नेतृत्व लिएको थियो। हालका अर्थमन्त्री जनार्दन शर्मा तत्कालीन समयमा ऊर्जामन्त्री थिए। उनैले घिसिङलाई प्राधिकरणमा नियुक्ति दिएका थिए ।कुलमानले जिम्मेवारी सम्हालेसँगै दिनहुँ भो’ग्नुपरेको लोडसेडिङ नाटकीय रुपमा अन्त्य भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here