Home News शिक्षकले नै दाईजो मागेर झु टो हाे भन्दै ससुराले लगाए बुहारी माइतीले...

शिक्षकले नै दाईजो मागेर झु टो हाे भन्दै ससुराले लगाए बुहारी माइतीले नै म र्न बाध्य बनाएको आ रोप (भिडियो हेर्नुहोस)

241
0

शिक्षकले नै दाईजो मागेर झु टो हाे भन्दै ससुराले लगाए बुहारी माइतीले नै म र्न बाध्य बनाएको आ रोप (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

अर्को समचार पनि पढ्नुहोस्
अत्याधिक गर्मी भएपछि दुबईमा कृत्रिम वर्षा गराइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तापक्रम ५० डिग्री पुगेपछि युएईको मौसम विभागले कृत्रिम वर्षा गराएको हो ।

गर्मीले मानिस र पशुपंक्षीहरुको मृत्यु हुन थालेपछि बच्नका लागि दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो । अहिले त्यहाँको तापक्रम ५० डिग्रीको हाराहारीमा रहेको बताइएको छ ।मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ ।

त्यस चार्जपछि बादल वर्षिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरु यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् ।

मौसम विभागकाअनुसार क्लाउ सिडिङ नामक प्रविधिमार्फत यी सबै कामहरु भइरहेका छन् र यस प्रविधिको लक्ष्य वर्षेनी वर्षातको दर बढाउने हो ।युएईबाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशले बेलाबेला यस्तो कृत्रिम वर्षा गराउने गरेका छन् ।भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here