Home News चितवनमा फेरि पनि ड’रलाग्दो घ’टना घट्यो,कञ्चटमा गो’ली हानेर ह’त्या(भिडियो हेर्नुहोस्)

चितवनमा फेरि पनि ड’रलाग्दो घ’टना घट्यो,कञ्चटमा गो’ली हानेर ह’त्या(भिडियो हेर्नुहोस्)

570
0

चितवनमा भर्खरै एउटा डरलाग्दो घटना घटना घटेको छ।

बिहिवार बिहानै एकजनाको गो’ली हानी ह’त्या भएको छ।भरतपुर महानगरपालिका १७ सिमलडाँडा खेत स्थित नहरमा बिहीबार बिहानै एउटा श’ब भेटियो।खेतमा काम गर्न जानेहरूले श’ब देखेपछि प्र’हरीलाई खबर गरेका थिए।प्र’हरीले घटनाबारे थाहा पाउँदा बिहानको आठ तीस बजेको थियो।

बग्दै गरेको नहरबाट प्र’हरीले श’ब प’रीक्षण गराउन भरतपुर अस्पताल लग्यो।मृतक पुरुषको कन्चटमा गो’ली लागेको थियो र प्र’हरीले श’ब उठाउँदा सम्म उनको पहिचान भएको थिएन।अनुसन्धान गर्दैगर्दा एकजनाले मृ’त’क व्यक्ति आफ्नै आफन्त परेको बताएपछी प्र’हरीको ध्यान आफन्त कहाँ गयो। बखानचोक नजिकै आफन्तको घरमा प्रहरीले आफन्त कहाँ अनुसन्धान बढायो।

प्र’ह’रीले मृतकको झोलामा परिचय पत्र भेट्टायो। त्यसपछि पहिचान भयो कि त्यी व्यक्ति धादिङको निलकण्ठ नगरपालिका वडा नं. १३ का ३७ वर्षीय भरत गुरुङ रहेछन्।घ’टनास्थलबाट प्र’हरीले एकथान गो’लीको खो’का पनि बरामद गरेको छ।जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुरेश बहादुर थापाले जनाएअनुसार प्रारम्भिक अनुसन्धानमा उनको गो’ली हानेर ह’त्या गरिएको पाइएको भनेर बताइएको छ।

उनले घटनाबारे थप अनुसन्धान भैरहेको पनि जानकारी दिएका छन्। त्यी व्यक्ति काठमाडौँमा शैनिक जवानका रुपमा कार्यरत छन्।आफन्तका अनुसार गुरुङ जग्गा खरिद भनेर चितवन आएका थिए।साथीसँग मोटरसाइकलमा आएका उनी साथीको घरमा झोला छोडेर तत्कालै हिँडेका थिए।आफन्तका अनुसार उनले खाजा खान भनेर निस्किएका थिए। उनीसँगै आएका साथी को थिए भन्ने बारे खुलेको छैन।

उनी रातिसम्म घर नफर्केपछी आफन्तले पटकपटक कल गरे,घण्टी गयो तर फोन उठेन।आफन्तका अनुसार बिहीबार बिहान सात बजेसम्म पनि मोबाइलमा घण्टी गएको थियो र पछि मोबाइल अफ भयो र फोन उठ्न छोड्यो।उनको श’ब आफन्तले स’ना’खत गरिसकेका छन्।यसरी पछिल्लो समयमा चितवनमा आ’परा’धिक घ’टनाहरू बढिरहेका छन्।भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here