Home News यसरी हिडेका श्रिमान अहिलेसम्म फर्किएनन् ,श्रिमतिको यो हाल ,कठै (हेर्नुस् भिडियो )

यसरी हिडेका श्रिमान अहिलेसम्म फर्किएनन् ,श्रिमतिको यो हाल ,कठै (हेर्नुस् भिडियो )

214
0

यसरी हिडेका श्रिमान अहिलेसम्म फर्किएनन् ,श्रिमतिको यो हाल ,कठै (हेर्नुस् भिडियो )

झापाको बिर्तामोडमा बिगत चार महिनादेखि एकजना युवक हराएका थिए ।उहाको नाम धर्म प्रसाद उप्रेती हो ।हराएका आफ्ना श्रिमानको खोजिका निम्ति श्रीमती धेरै लागिपरिरहेकि छिन् ,उनले हार गुहार नगरेको ठाउँ र सामाजिक माध्यम नै छैन् तर अहिलेसम्म पनि भेटिएनन् ।

फागुन १५ गते शनिवार बिहान ८ बजेबाट हराएका उनी कपाल का ट्न भन्दै सैलुनतिर हिडेका थिए तर १० बजेसम्म पनि सैलुनबाट नफर्किएपछि उनिलाई आत्तिदै चौतर्फी खोज्न थालियो तर उनी काहीँ कतै पनि सम्पर्कमा आएनन् ।

दुई स-साना बालबच्चा एकजना ५ बर्षिय र अर्को ७ बर्षिय छोराछोरी र श्रीमती सबैको यतिबेला बिचल्लि नै भएको छ ।अरु बाहिर कहिलेपनि नबस्ने र जस्तोसुकै भएपनि घरै आउने श्रिमान त्यो दिन भने उनी एकैछिनमा आउछु भनेर हिडे तर उनी अहिलेसम्म फर्केर पनि आएनन् ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here