Home News दु’खद खबर: मलेशियाबाट आयो २४ वटा नेपालीको श”व ! हार्दिक श्र’द्धा’ञ्जली

दु’खद खबर: मलेशियाबाट आयो २४ वटा नेपालीको श”व ! हार्दिक श्र’द्धा’ञ्जली

321
0

मलेसियाबाट यहि जुलाई २१ र २४ तारिखमा २४ वटा नेपालीका श”व र तीन वटा अस्तु नेपाल नेपाल एयरलाइन्सको उडानबाट नेपाल गएको छ ।

नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन बिजय लामाले सामाजिक सञ्जाल मार्फत जानकारी गराए अनुसार उनले उडान भरेको जहाजबाट ति श’व र अस्तुहरु नेपाल गएका हुन् ।

वैदेशिक रोजागरी तथा अन्य कारणले मलेसिया आएर बिभिन्न कारणवस मृ”त्यु भएका नेपालीहरुको श”व प्राय मलेसियाम अन्त्यष्ठि गरिने भएता पनि पारिवारीक इच्छा तथा बिभिन्न कारणले केहि श”वहरु नेपाल पठाउने गरिएको छ ।

मलेसियामा मृ”त्यु भएका अन्य नेपालीहरुको श’व पनि नेपाल पठाउने तयारीमा रहेको र आगामि हप्ता ३७ वटा श”व र तीन वटा अस्तु तथा त्यसपछिको उडानमा १८ वटा श”व ल्याउने जानकारी क्याप्टेन बिजय लामाले जनाएका छन् ।

‘‘मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो ?

मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा कोविड-१९ बाहेकको अरु विभिन्न कारणले ज्या”न गु’माएका नेपाली दाजुभाइको २४ वटा श”व तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामिले। अझै अर्को उडानमा पनि १८ वटा श”व ल्याउनु बाकी छ रे ।

विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको श”व ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न ।’’
उनले वैदेशिक रोजगारीमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको श”व बोक्दा अत्यन्तै दुः ख पीडा हुने पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here