Home News खुट्टामा डो’री नबाधि हा’म्फाल्दा ज्या’न गुमाईन् यी युवतीले !

खुट्टामा डो’री नबाधि हा’म्फाल्दा ज्या’न गुमाईन् यी युवतीले !

898
0

आजभोलि साहसिक खेलहरु निकै लोकप्रिय हुँदै गइरहेका छन् ।

तर, यस्ता खेलमा सावधानी नहुँदा दुर्घटना पनि हुने गरेका छन् । बन्जीजम्प गर्न गएकी एक युवतीको यस्तै असावधानीका कारण मृ’त्यु भएको छ ।

कोलम्बियामा बन्जी’जम्प गर्न गएकी ती युवतीले डो’री नै न’बाँ’धी हा’म्फा’लेपछि उनको मृ’त्यु भएको हो । घ’ट’नास्थल पुगेका अमागाका उद्धारकर्मीहरुले आफूहरु त्यहाँ पुग्दा युवतीको मृ’त्यु भइसकेको बताए । यद्यपि युवतीको मृ’त्यु ख’से’का कारण भएको भने देखिएन ।

मेडिकल रिपोर्टमा उनको मृ’त्यु हृदयाघा’तका कारण भएको थियो ।
अर्थात हा’म्फा’ले’पछि उनलाई हावामै हृदया’घा’त भएर मृ’त्यु भएको अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार हा’म्फा’लेप’छि जब उनलाई आफू बन्जी कर्डसँग नजोडिएको महसुस भयो त्यसपछि आत्ति’एर उनलाई हृद’या’घा’त भएको हुन सक्छ

खासमा बन्जी जम्पको लाइनमा उनका प्रेमी उनीभन्दा अगाडि दिए । उनका प्रेमीलाई ब’न्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हा’म्फा’ल्ने संकेत गरे । संकेत उनका प्रेमीको लागि थियो तर युवतीले संकेत आफ्नै लागि हो भन्ने ठानिन् र भ्रमित भएर हाम्फालिन् । जबकि त्यति बेलासम्म उनको खुट्टामा ब’न्जी’को डोरी बाँ’धि’ए’कै थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here