Home News मोटरसाइकल झरेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गो’ली हानेर ह’त्या गरेर कुलोमा फा’ले...

मोटरसाइकल झरेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गो’ली हानेर ह’त्या गरेर कुलोमा फा’ले !

162
0

मोटरसाइकल झरेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गो’ली हानेर ह’त्या गरेर कुलोमा फा’ले !

भरतपुर–१७ मा मृ’त भेटिएका सैनिक हवल्दार भरत गुरुङको ह’त्या आ’रोपमा उनकै साथी प’क्रा’उ परेका छन् ।

भरतपुर– २१ का गंगाधर ढकाल भरतपुर– २० चनौलीबाट पक्राउ परेका हुन् । उनी दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही हुन् ।
भरतले जग्गा पासका लागि चितवन आउनुपर्ने खबर गरेपछि गंगाधर उनलाई लिन काठमाडौं पुगेका थिए ।

प्रहरीका अनुसार उनी गंगाधरको मोटरसाइकलमा चितवन आएर होटलमा बसेका थिए । भरतले बोकेर ल्याएको झोला भरतपुर– ११ शारदानगरस्थित माइला बुबाको घरमा राखेर सँगै घुम्न निस्केका थिए ।
खाजासहित अ’त्य’धिक र ‘क्सी खुवाएर गंगाधरले भरतलाई घुमाएका थिए ।

पिसाव फेर्ने बहानामा मोटरसाइकल झ’रेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गो’ली हानेर ह’त्या गरेर कु’लोमा फा’लेर भागेका थिए । गंगाधारले ह’त्यामा प्रयोग भएको एसएमजी बन्दुक बीसहजारी ता’ल गेट नजिक फालेका थिए ।

२ गते भरतको ग्लोबल बैंकको खाली चेक लिएर आएपछि गंगाधारले १ लाख आफूले राखेर, श्रमतिलाई, ६ लाख र बुबालाई २ लाख दिएका थिए । मृ’त’क ३६ वर्षीय भरत गुरुङ धादिङ नीलकण्ठ– १३ का हुन् । उनी दि फेसम दल गण शिवपुरीमा सैनिक हवलदारका रुपमा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here