Home News फेरी सूर्यविनायक जंगलमा फलको रुखमुनी मानव कं’का’ल फे’ला !

फेरी सूर्यविनायक जंगलमा फलको रुखमुनी मानव कं’का’ल फे’ला !

109
0

फेरी सूर्यविनायक जंगलमा फलको रुखमुनी मानव कं’का’ल फे’ला !

काठमाडौं- भक्तपुरको सूर्यविनायक जंगलमा मानव कं’का’ल फे’ला परेको छ। सूर्यविनायक नगरपालिका ७ गुण्डुको जंगलमा काफलको रुखमुनी मानव कंकाल फेला परेको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ।

काफलको रुखमा डो ‘री झु ‘ण्डि ‘ए ‘को अवस्थामा त्यसको तल मानव कं’का’ल फे’ला परेको महानगरीय प्रहरी परीसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए। रुखमुनी मानव कंकाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयको खबरपछि महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको क’मा’ण्डमा गएको प्रहरीले घ’ट’नाको अ’नु’स’न्धान अघि बढाएको गिरीले बताए। घ’ट’नास्थलमा रातो रंगको म्या’जि’क चप्पल र माटो लागेका केही कपडा पनि फे’ला परेका छन्।

मानव कं’का’ल परीक्षको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर लगिएको छ। प्रहरीले ह ‘त्या भएको मान्छे प’त्ता लगाउन कोही ह’रा’ए’को वा बे’प’त्ता भएको भए प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। नेपाल समय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here