Home News फेरी क’डाइका साथ काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने (सहि कि गलत ? )

फेरी क’डाइका साथ काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने (सहि कि गलत ? )

309
0

काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थपिने भएको छ ।

को’रोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमण बढिरहेकाले निषेधाज्ञा थपिने बताए ।

सबै किसिमका सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा क’डाइ हुन सक्ने उनको भनाइ छ । “सर्वसाधारणको ह’कहितमा सबै किसिमका सार्वजनिक सवारी खुलाइएको छ । स्वास्थ्य मा’पदण्ड अनिवार्य पालना गरी परीक्षा सञ्चालन गर्न दिनु नै पर्छ ।

तर, अन्य प्र’योजनमा नियन्त्रण गर्ने मो’डालिटी हुनसक्छ । हामीले छलफल गरिसकेका छैनौँ । यस विषयमा आजै छलफल गरी निर्णय गर्छौँ,” प्रजिअ निरौलाले भने ।पछिल्लोपटक थप गरिएको नि’षेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यसअघिदेखि व्यापारिक प्रयो’जनाका गतिविधिहरु बढाइएको थियो ।

पछिल्लो समय रेस्टुरेन्ट र फा’स्टफुट तथा अन्य अर्डरहरु टेक अवे वा होम डे’लिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here