Home News टिकटकमा भाइरल ५ बर्षिय नानीको घरमा पुग्दा सुनन आमा भन्दै सबैलाई रुवा`इन्...

टिकटकमा भाइरल ५ बर्षिय नानीको घरमा पुग्दा सुनन आमा भन्दै सबैलाई रुवा`इन् (भिडियो)

1488
0

टिकटकमा भाइरल ५ बर्षिय नानीको घरमा पुग्दा सुनन आमा भन्दै सबैलाई रुवा`इन् (भिडियो)

अहिलेको जमाना भनेको इन्टरनेट र प्रबिधि`को जामाना हो यसस“गै चल्न सकिएन भने हामी जिन्दगी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिेलको चर्चित सामाजिक सन्जाल हो टिक`टक ।

जहाबाट दिनानुदिन बिभिन्न प्रतिभा`हरु बाहिर आईरहेका छन र आफनो कला`लाई सबै माझ प्रस्तुत पनि गरि`हेका छन । टिक|टकको क्रेज अहिले यतिसम्म छ कि यि साना साना नानीहरु पनि टिक`टकमा आफूलाई स्था`पित गर्न सफल भई`सकेकी छिन ।

यिनको नाम हो आराध्या राज्य लक्ष्मी डिसी जो अहिले काठ|माडौमा बस्दै आईरहेकाी छिन आफनै परिबार बुवाआमास“ग ।

यि नानीले यति सानै उमेरमा सबै रेकर्ड तोडे`की छिन नेपाली टिकटक समु`दायको, कम समयमै २ लाख हजार फलोवर्स कमाउने पहिलो ५ बर्षिय नानी हुन आराध्या । उनले टिक|टकमा बोलेको सुनन आमा त यति धेरै भाईरल छ कि अहिले`सम्म ४० लाख जतिले हेरेका छन बेवल एउटै भिडियो ।

अचम्म छ यति सानै उमेरमा यस्ता खत्रा खत्रा डाई`लगहरु मज्जाले भन्छिन र अभि`नयमा पनि जादू छ । उनलाई अर्का चर्चित टिक|टकर नर्भिस डिसीले गाईड गर्छन । र उनी उनका अंकल पर्छन नातामा ।

हेर्नुस यि सानी नानी|को चकित पार्ने प्रतिभा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here