Home News भर्खरै संसदीय समितिमा नेपाल र सांसदबीच झन्डै हात हा’ला’हाल, माधव नेपालले प्रतिगमनका...

भर्खरै संसदीय समितिमा नेपाल र सांसदबीच झन्डै हात हा’ला’हाल, माधव नेपालले प्रतिगमनका मति’यार बाहिर जानुस (भिडियो हेर्नुहोस)

247
0

भर्खरै संसदीय समितिमा नेपाल र सांसदबीच झन्डै हात हा’ला’हाल, माधव नेपालले प्रतिगमनका मति’यार बाहिर जानुस (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ। विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ। उनले भने, ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ।’

क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो। यसका लागि पाँच/सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ। उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ।

क्यालिबेरेशन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरु गर्ने गर्दछन्। गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ। परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ। कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here