Home News दश दिनदेखि बेपत्ता युवतीको श’व स’डे’को अवस्थामा फेला !

दश दिनदेखि बेपत्ता युवतीको श’व स’डे’को अवस्थामा फेला !

557
0

काठमाडौं । धादिङमा बेपत्ता युवतीको श’व भेटिएको छ । दश दिनदेखि बेपत्ता २० वर्षीया सम्झना रोकाको श’व भेटिएको जनाइएको छ ।

गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया रोकाको श’व स’डे’को अवस्थामा फेला परेको जनाइएको छ । युवतीको मृ’त्युको कारण पो’ष्ट’मा’र्ट’म रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले बताएको छ ।

श’व उनको घरबाट ३ सय मिटरको दूरीमा रहेको जनाइएको छ ।
इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बि’रा’मी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भ’र्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृ’त्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here