Home News क्यापटेन लामा भन्नुहुन्छ : कुलमानको विकल्प अरु छैन, नत्र फेरि पनि लोडसेडिङ...

क्यापटेन लामा भन्नुहुन्छ : कुलमानको विकल्प अरु छैन, नत्र फेरि पनि लोडसेडिङ गर्छन । कुलमान लाई फेरि ल्याउनु पर्छ। कृपया सक्दो सेयर गर्नुहोला

275
0

नेपाल वायु सेवा निग’मका वरिष्ठ “पाइलट विजय लामाले देशमा लो’डसेडिङ सुरु हुन थालेको भन्दै “आ,क्रोश पोखेका छन्।

र नेपाल विद्युत् प्राधि’करण मा का’र्यकारी निर्दे’शक कु लमान घिसिङ भएका बेला लो’ड सेडिङ नभएको उल्लेख गर्दै उनले अहिले किन हुन थाले को हो भनेर प्रश्न गरेका हुन्। यो देशमा कुलमान नभएको भए आज पनि लो डस्रेडिङ खे प्नु पर्थ्यो”।

शनिबार बि’हान सामा’जिक स’ञ्जालमा ला’माले ले’खेका छन्, फेरि लोड शेड्डिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधी बडाउदै जाँदै छ! अनि कारण देखाउदा सु ख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छ्न अहिलेको बिद्धुत प्रा’धिकरणको हा’किम सा बले!

के” कुलमान घि’सिङको पालामा चाहिँ सु’ख्खा याम लागेन अनि पानी टन टना टन हुन्थ्यो हो? “प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाइ केही समय पछि फेरि इन्व”र्टर अनि जेनेरेटर मा,फियाहरु

सल्बलाएर आउदैनन अनि जनतालाइ पुरानै ठाउमा पुराउदैन भन्न सकिन्न! यहि चाला’ले पुर्याउनु समय लाग्दैन।जनता भनेको के हो बुझ्नै गाह्रो भै सक्यो कारण जे पनि चु प लागेर सहने??

‘हुन त के नै गर्न या बोल्न सकिन्छ जुन देशमा शिर्श नेता हरुलाई झ,गडा गर्नमा नै फुर्सद छैन!! झै झगडा गर्न रोकेर देश बिकाशका काम कुरा पो गर्ने कि?? जय चन्द्र सुर्य!!!जे भए पनि” कुलमानले ह’टाएको यो कालो अध्यारो अब सधैको लागि समाप्त हुनुपर्छ अध्यारो हुनुहुन्न नत्र भने फेरि जनताले कुलमान नै खोज्छन”।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here