Home News टिकटकमा सर्बाधिक हिट फिरी फिरी आन्टी मिडियामा।हसाएरे झन्डै मरिनन Popular Tiktoker Sumitra...

टिकटकमा सर्बाधिक हिट फिरी फिरी आन्टी मिडियामा।हसाएरे झन्डै मरिनन Popular Tiktoker Sumitra in themedia (भिडियो हेर्नुहोस)

449
0

टिकटकमा सर्बाधिक हिट फिरी फिरी आन्टी मिडियामा।हसाएरे झन्डै मरिनन Popular Tiktoker Sumitra in themedia (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
साउन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आठ कक्षा पास गरेकालाई रोजगारी खुलेको छ । देशको एकमात्र केन्द्रीय बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै सुरक्षा सहायक, रक्षक, सिपाही, सिपाही (महिला) र कार्यालय सहयोगी पदमा ६ महिना करार अवधिका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । बैंकले बैंकले सुरक्षा सहायक पदका लागि १ जना र रक्षक पदका लागि ५ जना कर्मचारी माग गरेको छ । बैंकले माग गरेको उक्त दुई पदमा एसएलसी वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

यसैगरी सिपाही पदका लागि २७ जना कर्मचारी माग गरेको छ । सिपाही (महिला) पदका लागि ५ जना कर्मचारी माग गरेको छ । २७ मध्ये ५ जना महिला सिपाहीको माग गरेको छ । जुन पदका लागि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले नै आवेदन दिन सक्नेछन् ।यस्तै, बैंकले कार्यालय सहयोगी पदका लागि ३० जना कर्मचारी माग गरेको छ । उक्त पदका लागि पनि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले माग गरेको उक्त पदमा ४५ वर्ष भन्दा कम उमेरका नेपाली नागरिकले रोजगारीका लागि आवेदन दिन सक्नेछन् । साउन २४ गतेभित्रमा इच्छुक आवेदकले आवेदन दिनसक्ने केन्द्रीय बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here