Home News आफ्नै घरमा जि’उदै भेटिए बिजय शाही, शिक्षक दिपक शाहीले किन गरे यस्तो...

आफ्नै घरमा जि’उदै भेटिए बिजय शाही, शिक्षक दिपक शाहीले किन गरे यस्तो हर्कत ? यो कस्को प्लान हो ?

375
0

आफ्नै घरमा जि’उदै भेटिए बिजय शाही, शिक्षक दिपक शाहीले किन गरे यस्तो हर्कत ? यो कस्को प्लान हो ?

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देउवा सरकारमा सहभागी हुने बताएका छन् । पाँच दलीय गठबन्धनबाट बनेको देउवा सरकारमा आफूहरु सहभागी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले वचन दिएका हुन् ।

मंगलबार बिहान नेपालसँगको भेटपछि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नेपालले भनेको कुरा जस्ताको तस्तै भनेका थिए । ‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छ,’ अध्यक्ष प्रचण्डले भने

बैठकमा अध्यक्ष प्रचण्डले नेपालको भागमा एक प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको बताएका छन्। अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ ।’

ओली सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरु फेर्न हाल मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here