Home News खुसिको खबर: नेपालमा फेरी नयाँ कागज उद्योग खोलिँदै, दैनिक ७५ टन कागज...

खुसिको खबर: नेपालमा फेरी नयाँ कागज उद्योग खोलिँदै, दैनिक ७५ टन कागज उत्पादन गरिने, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

272
0

खुसिको खबर: नेपालमा फेरी नयाँ कागज उद्योग खोलिँदै, दैनिक ७५ टन कागज उत्पादन गरिने, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

आइएमई समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ ।

याे समचार पनि पढ्नुहोस्
ब’हिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्न आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर भएकी हेवन उपाध्याय प्रथम भएकी छिन् ।

भारतको जम्सेदपुरमा डेफ क्याफे संस्थाले आयोजना गरेको खामोसी उईथ लाईफ (मौनता सहितको जीवन) कार्यक्रममा विभिन्न देशका सहभागी बहिरा व्यक्ति मध्येमा हेवन प्रथम भएकी हुन् ।नेपालको तर्फबाट सहभागी भएकी प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरमै प्रथम भएर हेवन उपाध्यायले १० हजार पुरस्कार राशी पनि प्राप्त गरेकी छिन् ।

सन् २०२१ को कृयाकलाप अन्तर्गत को-भि’ड-१९ को कारण लकडाउन भएका बेला बहिरा व्यक्तिहरुले आ-आफ्नो समुदायमा समाज र वातावरणका लागि के गर्न सक्दछन् भनी उत्कृष्ट क्षमता देखाउन २ मिनेटको भिडियो बनाउनुपर्ने थियो ।जसमा जेष्ठ नागरिकहरु,

बालबालिकाहरु तथा अन्य अ’पांगता भएका व्यक्तिहरु साथ, सहयोग र समर्थनका लागि ब’हिरा व्यक्तिहरुले गरेको भिडियो बनाउनु पर्ने भनिएको थियो । त्यसै अनुरुप सहभागी हेवनले सोही कृयाकलाप अन्तर्गत रहेर एउटा लेख र २ मिनेटको जनचेतनामूलक भिडियो बनाएकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here