Home News हेलमेट लगाउनुस् भन्दा पारस शा’हद्वारा प्र’हरीमाथि दु’र्व्य’वहार, प्रह’रीले चौ’कीमा लैजान खोज्दा जान्न...

हेलमेट लगाउनुस् भन्दा पारस शा’हद्वारा प्र’हरीमाथि दु’र्व्य’वहार, प्रह’रीले चौ’कीमा लैजान खोज्दा जान्न यहीँ बस्छु भन्दै गरे झनै च’र्को वि’वाद

1012
0

पूर्व युवराज पारस शाहले प्रहरीलाई दु’र्व्य’वहार गरेका छन् ।

शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल चलाएका उनलाई प्रहरीले हेल”मेट लगाउन भन्दा उल्टै प्रह’रीमाथि दुर’व्यब’हार गरेका हुन् । शाहले ग’ल्ती स्वि’कार्नुको साटो प्रह’रीलाई उल्टै दु’रव्य’बहार गरेको भिडियो अहिले भाइ’रल भइरहेको छ ।

प्रह’रीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वा’दवि’वाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो । म’हानगरीय प्रह’री वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए ।

हेलमेट ल्याएपछि उनलाई सम्झाएर पठाइएको थियो । पूर्वयुवराज शाह पटकपटक उछृं’खल गति’विधि गरेर चर्चा’मा आइरहन्छन् ।२८ जेठ २०७५ मा उनी सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here