Home News चर्चित हाँस्य कलाकार ‘राता मकै’को ४० विघा जग्गा वैद्य माओवादीले गर्‍यो कब्जा

चर्चित हाँस्य कलाकार ‘राता मकै’को ४० विघा जग्गा वैद्य माओवादीले गर्‍यो कब्जा

147
0

चर्चित हाँस्य कलाकार किरण केसी अर्थात राता मकैको जग्गा वैद्य माओवादीले कब्जा गरेको छ । चितवनको माडीस्थित ४० बिघा जग्गा कब्जा कब्जा गरेको बताइएको छ ।

वैद्य माओवादीले शनिबार केसीको प्लटिंग गरिएको जग्गामा पार्टीको भण्डा तथा ब्यानर गाडेर कब्जामा लिएको घोषणा गरेको छ । माडी नगरपालिका २ स्थित पौहारीमा रहेको जग्गा सकुम्बासीले पाउनुपर्ने भन्दै आफूहरुले कब्जामा लिएको वैद्य माओवादीले जनाएको छ।

कलाकर केसीको रियल स्टेट कम्पनी ट्वान्टी वान ग्रुपले सो जग्गा प्लटिंग गरेको हो ।

अर्को समचार पनि पढ्नुहोस्
नेपालसँगको सम्बन्धलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै मोदीले नेपालको तुलना भूटान, मोरिसस र माल्दिभ्ससँग गरेका हुन् ।

उनले भूटान, मोरिसस र माल्दिभ्स र नेपाल सुख दुखको साथी भएको बताएका छन् । उनले लेखेका छन् भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ ।हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here