Home News हे भग’वान् !विद्यालयबाट घर फकिँदै थिइन् तर कमला घर पुग्न पाईनन्

हे भग’वान् !विद्यालयबाट घर फकिँदै थिइन् तर कमला घर पुग्न पाईनन्

312
0

हे भग’वान् !विद्यालयबाट घर फकिँदै थिइन् तर कमला घर पुग्न पाईनन्

बागलुङ नगरपालिका वडा नं. ६ लहरेपिपलमा ग १ त ६३०३ नम्बरको ट्रयाक्टरले ठ’क्क’र दिंदा स्थानीय काफलडाडा आधारभूत बिद्यालयकी शिक्षक ४० बर्षिय कमला शर्माको मृ’त्यु भएको हो ।

ठ’क्कर दिएलगत्तै कालोपत्रे सडकमा ठो’किएकी ती मलिाको घ’टनास्थलमै मृ’त्यु भएको थियो । विद्यालयबाट घर फर्कने क्रममा बिपरित दिशाबाट आएको ट्रयाक्टरले उनलाई ठ’क्कर दिएको प्रहरी नायव उरिक्षक इकवाल हवारीले बताए ।

ठ’क्कर दिने ट्रयाक्टर र चालकलाई प्रहरीले नि’य’न्त्रणमा लिएर अ’नुसन्धान थालेको उनले जानकारी दिए । वडा अध्यक्ष खिमराज सापकोटाका अनुसार, उक्त ट्रयाक्टर सहचालकले चलाएको र ला’प’र’बाहीले घ’टना भएको थियो ।

घ’ट’नामा मृ’तक शिक्षकका श्रीमान, २ छोरी र १ छोरा छन् । ला’पर’वाहीले घ’टना भएपछि आ’क्रोसित स्थानीयले शव उठाउन पनि दिएका छैनन् । आ’क्रोसित भी’डलाई साम्य पारेर पो’ष्र्टमार्टम गराउने तयारी गरेको हवारीले बताए ।

यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढि’लोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here