Home Lifestyle गरिब परिबारमा जन्म लिएका तारा बिक को कसरी भयो यो अवस्था। हेर्नुहोस...

गरिब परिबारमा जन्म लिएका तारा बिक को कसरी भयो यो अवस्था। हेर्नुहोस भिडियो [सहयोग काे लागि सेयर गराै]

478
0

गरिब परिबारमा जन्म लिएका तारा बिक को कसरी भयो यो अवस्था। हेर्नुहोस भिडियो [सहयोग काे लागि सेयर गराै]

बाग्लुङ जिल्लामा जन्म लिएका तारा बिक को यो अवस्था देख्दा सबैका आँखा रसाउने गर्छ्न भर्खर को लाउ लाउ खाउ खाउ भन्ने यो उमेरमा तारा भने हिनडुल गर्न समेत गर्न सक्दैनन।।

केही समय अघि उहाँको उपचारको लागि एक जना दिदी ले उहाँलाई काठमाडौं लिएर नि जानू भयो तर उपचार सम्भब नभएपछी उनी निरास हुँदै घर फर्किनु पर्यो।।।

उहाँको स्यार सुसार आमाले गर्दै आउनु भएको छ उहाँको बुबाले भन्नू हुन्छ बाहिर कतै गएपनी यसैको याद आउँछ।। तारालाइ सोध्दा भन्छ्न मलाइ अझै उपचार सम्भब हुन्छ कि भन्ने आशा छ आउनुहोस् तपाई हामी सबै मिलेर सके सहयोग नसके सेयर गरेर भए पनि तारालाइ नयाँ जीवन दिने प्रयत्न गरौं ।।। भिडियो अन्तिममा छ कृपया पूरा हेर्नुहोला।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here