Home News आमा छोरी खोप लगाउन जादा कर्णालीमा डुंगा दु’र्घ’टना हुदा यस्तो सम्म भयो...

आमा छोरी खोप लगाउन जादा कर्णालीमा डुंगा दु’र्घ’टना हुदा यस्तो सम्म भयो !

286
0

कर्णाली नदीमा डुं’गा पल्टिएर घा’ईते भएकी एक महिलाको मृ’त्यु भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका वडा न. ३ की १९ वर्षीया धनसरा सलामी मगरको मृ’त्यु भएको हो । उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घा’ईते छन ।

कैलालीको मोहन्याल गाउँपालिकाको राँगालेख नजिकै दिउसो १२ बजेतिर नदीमा डुंगा पल्टिदा थप ३ जना बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका छन । प्र’हरीका अनुसार सोही डुंगामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका छन ।

उनीहरु सुर्खेतको स्वा’स्थ्य चौकीमा बच्चालाई खोप लगाउन गैरहेका बेला ढुंगा दु’र्घटना भएको हो । अन्य बे’पत्ताको खोजी भैरहेको प्र’हरीले जनाएको छ।! हामीले यो खबर दीपक भण्डारीको फेसबुकबाट साभार गरिएका हौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here