Home News हे भगवान मलेशिया बाट आयो एकदम दुःखत खबर यो नेपाली माथी के...

हे भगवान मलेशिया बाट आयो एकदम दुःखत खबर यो नेपाली माथी के आई लाग्यो सबै सचेत रहनु malaysia Nepal (भिडियो हेर्नुहोस)

1659
0

हे भगवान मलेशिया बाट आयो एकदम दुःखत खबर यो नेपाली माथी के आई लाग्यो सबै सचेत रहनु malaysia Nepal (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
दुखद खबर: मलेसियामा कोरोनाले म*र्ने नेपाली श्रमिक बढे, जुलाईभरिमा ६७ जना नेपालीको मृ*त्यु (सबै सजक रहन सेयर गराै)

मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले ३८ जना र अन्य विभिन्न कारणले २९ जना गरि एकै महिना भित्रमा जम्मा ६७ जना नेपाली श्रमिकको मृ**त्यु भएको छ।

मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचिव प्रतीक कार्कीले जानकारी गराए अनुसार मलेसियामा यहीँ बर्ष सन् २०२१ को गएको महिना जुलाईभित्रमा जम्मा ३८ जना नेपाली श्रमिकको मृ**त्यु कोरोना संक्रमणले भएको र अन्य विभिन्न कारणबस जम्मा २९ जना नेपाली श्रमिकको मृ**त्यु भएको गरेर एकै महिनाभित्र जम्मा ६७ जना नेपाली श्रमिकको मृ**त्यु भएको बताउनु भएको हो।

द्धितिय सचिव कार्कीका अनुसार मलेसियामा कोरोना भाइरसको संक्र’मण सुरु भएदेखि अहिलेसम्म जम्मा ६५ जना नेपाली श्रमिकले कोरोना संक्रमणले ज्या*न गु*माएका छ्न , भने कोरोनाबाट सं*क्रमित हुने नेपालीको यकिन तथ्यांक नभए पनि अन्दाजी करिबकरिब ६ हजारको हाराहारीमा नेपाली श्रमिक कोरोनाबाट संक्रमित भएको हुन सक्ने जनाएको छ।

मलेसियामा कोरोनाबाट संक्रमित हुने बढी नेपाली श्रमिकहरु ठुलठुल्ला म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत रहेकाहरु छ्न , भने कोरोनाले मृ*त्यु हुनेहरुमा पछिल्लो समय विभिन्न सेक्युरिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डको क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरु रहेको जनाइएको छ।

मलेसियामा आजको मितिसम्म कोरोनाबाट संक्रमित हुने जम्मा मानिसको सङ्ख्या ११ लाख ४६ हजार १८६ जना पुगेको छ्न , भने मृ*त्यु हुने जम्मा मानिसको सङ्ख्या ९ हजार भन्दा बढी रहेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here