Home News खुशीको खबर, फेरि विद्युत प्राधिकरणमा कुलमान घिसिङको इन्ट्री, प्रधानमन्त्री देउवाको यस्तो निर्देशन...

खुशीको खबर, फेरि विद्युत प्राधिकरणमा कुलमान घिसिङको इन्ट्री, प्रधानमन्त्री देउवाको यस्तो निर्देशन (जानकारीका लागि सेयर गराै)

478
0

खुशीको खबर, फेरि विद्युत प्राधिकरणमा कुलमान घिसिङको इन्ट्री, प्रधानमन्त्री देउवाको यस्तो निर्देशन (जानकारीका लागि सेयर गराै)

१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।

कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।

भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here