Home News रिचार्जकार्ड चो’री गरेर प्रयोग गर्दा…

रिचार्जकार्ड चो’री गरेर प्रयोग गर्दा…

429
0

बिष्णुकुमार आले, अर्घाखाँची । चो’रीभएको रिचार्ज कार्ड प्रयोग हुदा अर्घाखाँचीको सन्धिखर्कमा विभिन्न स्थानमा चो’री गर्दै हिँड्ने ६ जनालाई प्रहरीले प’क्रा’उ गरि मंगलबार सार्वजनिक गरेको छ ।

जिल्लाको सन्धिखर्क लगायतका बजार क्षेत्रमा चो’रीका घ’ट’नाहरु बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनु’स’न्धा’न सुरु गरेको थियो ।

अ’नु’स’न्धा’नको क्रममा चो’रीमा ह’रा’ए’का सामाग्रीसहित ६ जनालाई प’क्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए ।

प’क्रा’उ पर्नेमा सन्धिखर्क नगरपालिका ११ का २६ वर्षीय किशन नेपाली, सामान बरामद भएको घरका १८ वर्षीय रोसन नेपालीसहित १७,१५,१३ र १२ वर्षका चारजना बालक पनि रहेका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्वर १ कौ बैंकरोडमा पसल गरी बस्ने बाबुराम नेपालीको पशलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल र १५ सयको रिचार्ज कार्ड चोरी भएपछि रिचार्ज कार्ड प्रयोग भएको नम्बरबाट चो’र प’त्ता लागेको प्रहरी नायव उपरीक्षक थापाले बताए । उनीहरुको साथबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल, घडी, तथा विभिन्न किराना सामानसमेत प्रहरीले ब’रा’मद गरेको छ ।

बुद्धिबहादुर सेजवालको किराना पसलबाट विभिन्न किराना सामान, हिमबहादुर सेजवालको पसलबाट ५० थरीका किराना सामान र सन्धिखर्कको बैंक रोडमा रहेको बाबुराम नेपालीको पसलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल सेट र १५ सयको रिचार्जकार्ड चो’री गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here