Home News भर्खरै हेर्नुहोस्, कुलमान घिसिङलाई यति ठूलो जिम्मेवारी, प्रधानमन्त्री देउवाको यस्तो बोल्ड निर्णय,...

भर्खरै हेर्नुहोस्, कुलमान घिसिङलाई यति ठूलो जिम्मेवारी, प्रधानमन्त्री देउवाको यस्तो बोल्ड निर्णय, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

237
0

भर्खरै हेर्नुहोस्, कुलमान घिसिङलाई यति ठूलो जिम्मेवारी, प्रधानमन्त्री देउवाको यस्तो बोल्ड निर्णय, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई राजीनामाको अनुरोध वा निर्देशन कहिँकतैबाट नआएका दावी गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक बाटा दिइए प्राधिकरण छाड्न तयार भएको तर अक्षम भनेर निकाल्न खोजिए शैह्य नहुने बताए । ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु’, उनले भने, ‘अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएसँगै शाक्यले यस्तो बताएका हुन् । देउवाले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउन चाहेका छन् भने सोही अनुसारको तयारी गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिइसकेका छन् ।

उनले आफूले कार्यकाल सम्हालेयता प्राधिकरण सुधारको काम धेरै गरेको पनि दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here