Home News हात काटेर मन्दिरमा खुनको सिन्दुर लगाइ दिएका यि शिक्षकले अहिले आएर बिचल्ली...

हात काटेर मन्दिरमा खुनको सिन्दुर लगाइ दिएका यि शिक्षकले अहिले आएर बिचल्ली बनाएपछि रुँ’दै मिडियामा आइन यि महिला

509
0

हात काटेर मन्दिरमा खुनको सिन्दुर लगाइ दिएका यि शिक्षकले अहिले आएर बिचल्ली बनाएपछि रुँ’दै मिडियामा आइन यि महिला

अहिले नेपालमा श्रीमान् श्रीमती बिचका बिबादहरु धेरै आउने गरेका छ्न ।
झापाको बुधबारेमा बस्ने एक युवकले आफू भन्दा ५ बर्ष जेठी युवती संग बिगत १ बर्ष देखि लिभिङ टुगेदरमा बसेको र अहिले आफुलाइ छोडेर फरार भएको भन्दै मिडियामा आएकी छिन।उनले आफुलाइ त्यो युवाले मन्दिरमा लगेर सिन्दुर सम्म हालिदिएको बताएकि हुन ।

धरानमा पसल चोरेको आरोपमा २ जनालाइनै प्रहरीले पक्राउ गरेको तर उस्लाइ उस्को परिवारले धरौटीमा छुटाएको आफुलाइ कसैले वास्ता नगरेको उनले बताइन ।

ती युवकले आफ्नो गर्बपतन गराएको र आफू संग बिहे गर्छु भन्दै अहिले बिचल्ली बनाएको उनको आरोप रहेको छ । आफना पीडा सुनाउदै ती महिला धुरुधुरु रोइन । के हो सत्य कुरा ? तल भिडियोमा हेर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here