Home News लाइन गएका बेला बाबुको काखमा बसेकी बसेकी छोरीलाई चितुवाले खोसेर लग्यो, चिच्याउँदै...

लाइन गएका बेला बाबुको काखमा बसेकी बसेकी छोरीलाई चितुवाले खोसेर लग्यो, चिच्याउँदै चितुवाको पछि गएपनि अध्यारो भएपछि चितुवालाई सकेनन् देख्न !

306
0

लाइन गएका बेला बाबुको काखमा बसेकी बसेकी छोरीलाई चितुवाले खोसेर लग्यो, चिच्याउँदै चितुवाको पछि गएपनि अध्यारो भएपछि चितुवालाई सकेनन् देख्न !

भारतको उत्तर प्रदेशको बहराइचमा आफ्ना पिताको काखमा बसेकी ६ वर्षकी छोरीलाई चितुवाले काखैबाट खोसेर लगेको छ ।

पछि लामो समय लगाएर खोजी गर्दा बालिकाको टाउको घरभन्दा ३ सय मिटर टाढा भेटिएको बताइको छ । बताइए अनुसार उक्त बालिकाको शरीर भने फेला परेको छैन् ।

आइतबार राती करिब ९ बजे देवतादीन यादव छोरी अंशिका भनिने राधिकासँग घरबाहिर बसेका थिए । त्यही बेला लाइन गयो । अँध्यारो भएपछि देवतादीनले छोरीलाई काखमा लिए । यही बेला चितुवा आएर काखमा बसेकी छोरीलाई झम्टेर लग्यो, चिच्याउँदै चितुवाको पछि गएपनि अध्यारो भएपछि चितुवालाई बाबुले देख्न नसकेको बताइएको छ ।

बालिका नभेटिएपछि वन विभागलाई सूचना दिइएको थियो ।१२ घण्टापछि सोमबार बिहान मात्र घरबाट करिब ३ सय मिटर टाढा बालिकाको टाउको मात्र फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here