Home News खुशीको खबर : हेर्नुहोस् अब यस्ता ब्याक्तिहरु अगस्ट ५ देखि यूएई जान...

खुशीको खबर : हेर्नुहोस् अब यस्ता ब्याक्तिहरु अगस्ट ५ देखि यूएई जान पाउने (जानकारीका लागि सेयर गराै)

141
0

खुशीको खबर : हेर्नुहोस् अब यस्ता ब्याक्तिहरु अगस्ट ५ देखि यूएई जान पाउने (जानकारीका लागि सेयर गराै)

काठमाण्डौ – यूएईको ‘भ्यालिड रे’सिडे’न्सी भिसा’ भएका नेपालसहित ६ देशका नागरिकहरू आउँदो २१ गतेदेखि यूएई प्रवेश गर्न पाउने भएका छन् । खो’प लगाएका भ्या’लिड रे’सि’डेन्सी भिसा भएका नेपाली नागरिकसहित ६ देशका नागरिकलाई प्र’वेश अनु’मति दिने निर्णय गरेको गल्फ न्युजले खबर लेखेको छ ।

यूएईको ‘जनरल सिभिल एभियसन अथो’रिटी र नेशनल इम’र्जेन्सी क्रा’इ’सीस् एण्ड डि’सास्टर म्या’नेजमेन्ट अथु’रिटीले मंगलबार यस्तो निर्णय गरेको खबरमा उल्लेख छ । को’रोना सङ्क्रमण रोक’थामका लागि यूएईले नेपालसहित, भारत पाकिस्तान, श्रीलङ्का लगायतका देशबा

आउने यात्रु माथि प्र’तिबन्ध लगाएको थियो । अब अगस्ट ५ देखि नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, नाइजेरिया र युगान्डाबाट को’रोना वि’रुद्धको खो’प लगाएका ‘भ्या’लिड रे’सिडेन्सी भिसा’ भएकाहरु यूएई प्रवेश गर्न पाउनेछन् । उज्यालो अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here