Home News छोरी बिष्णु बरालको दाइ’जो माइती आइपुग्यो, आमाले रु’दै यसो भनिन् अब दा’इजो...

छोरी बिष्णु बरालको दाइ’जो माइती आइपुग्यो, आमाले रु’दै यसो भनिन् अब दा’इजो के गर्ने ? Bishnu Baral (भिडियो हेर्नुहोस)

581
0

छोरी बिष्णु बरालको दाइ’जो माइती आइपुग्यो, आमाले रु’दै यसो भनिन् अब दा’इजो के गर्ने ? Bishnu Baral (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपालमा उत्पादन हुने वस्तुमध्ये पहिलो नम्बरमा रहेको अलैंचीको निर्यात यस वर्ष दोब्बर भएको छ। अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएपछि निर्यातमा दोब्बरले वृद्धि भएको हो।

भन्सार विभागको तथ्यांकअनुसार, चालू आर्थिक२०७७÷७८ को ११ महिनामा निर्यातमा ९३.७ प्रतिशतले बढेर ६ अर्ब ७० करोड ३७ लाख ८० हजार रुपैयाँको ८४ लाख ४८ हजार ९ सय ३७ किलो निर्यात भएको देखिन्छ।

अघिल्लो वर्ष सोही अवधिमा तीन अर्ब ४६ करोड १० लाख ४२ हजार रुपैयाँ बराबरको ४३ लाख ९ हजार ५०३ केजी निर्यात भएको थियो।नेपालमा १५ हजार चार सय हेक्टर जमिनमा यसको खेती हुने गरेको छ। व्यवसायीका अनुसार,

मुलुकमा वार्षिक पाँच हजार टन अलैंची उत्पादन हुने गर्छ। केहीवर्षदेखि नेपालमा निरन्तर ओरालो लागेको अलैंचीको मूल्य सिजनको अन्त्यतिर वृद्धि भएको देखिन्छ। वैशाखमा प्रतिमन २३ हजार रुपैयाँमा खरिदबिक्री भएको अलैंची अहिले ३४ हजार रुपैयाँ पुगेको छ।

कोरोना महामारीको समयमा नेपाली अलैंचीले राम्रो मूल्य पाएको छ। विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायी बताउँछन्। स्मरण रहोस्,कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन।

अलैंचीको खपत राम्रो हुने मुस्लिम देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो। तर, यस वर्ष त्यो अवस्था छैन। मुस्लिम देशहरू विशेषगरी पाकिस्तानबाट अलैंचीको माग उच्चछ। कोरोनाका कारण पोहोर मुस्लिम देशहरूले इद पर्व राम्ररी मनाउन पाएनन्। यो वर्ष ती देशमा कोभिडको त्यति ठूलो संकट छैन। त्यसकारण पनि यो वर्ष नेपाली अलैंचीको माग बढेर गएको हो।

खडेरीका कारण यस वर्ष औंल भेगका अलैंचीमा डढुवा रोगले क्षति पुर्‍याएको छ। डढुवाले अलैंचीका बोट नष्ट गरेकाले आगामी वर्ष उत्पादन कम हुन सक्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here