Home News कठै ! यसरी कारागारबाटै बिद्यालय जान्छिन् यी सानि नानि (हेर्नुस् भिडियो )

कठै ! यसरी कारागारबाटै बिद्यालय जान्छिन् यी सानि नानि (हेर्नुस् भिडियो )

257
0

कठै ! यसरी कारागारबाटै बिद्यालय जान्छिन् यी सानि नानि (हेर्नुस् भिडियो )

यी सानि बालिकाको उमेर भनेको साथिसङ्गि दिदिभाई आमाबुवासग हास्दै खेल्दै गर्ने उमेर हो ।

तर दुर्भाग्य यस्तो भयो कि यी सानि नानि अहिले जेलमा छिन् ।यी सानि नानिको नाम हो बिबिका पुन ।यी नानिको आमा ज्यान मुद्दामा जेल चलान हुदा यिनी मात्रै १ बर्षकि थिइन् र अहिलेसम्म पनि आफ्नि आमासगै उनी जेलमै छिन् ।

बिहान बेलुकि जिल्ला कारागार बाट नै उनलाई स्कुल जाने ल्याउने व्यवस्था गरिएको हो ।अहिले बिबिका नर्सरिमा अध्ययनरत छिन् ।यसरी आफ्नै आमासग जेलमै बसेकि बिबिकालाई विभिन्न संघ संस्था र आफन्तले आफ्नो घरमा लगेर पढाउछु भनेपनि आमाले आफ्नो छोरी बिना एकै पल पनि बाच्न नसक्ने बताएपछि उनी आमासगै छिन् ।

जेलभित्र भएका सबै कैदिहरुले बिबिका हामी सबैको छोरी हुन् भन्दै सबै रोएको हामिले देख्यौ र बिबिका प्रतिको अथाहा प्रेम अनि स्नेह देख्यौ ।सबैकि प्यारि भएकि बिबिकालाई गुल्मि जिल्ला रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले अभिभावकको भुमिका निर्वाह गर्दै जेलबाटै पढाइदिने व्यवस्था मिलाइदिनु भएको छ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here