Home News दु’खद खबर: मलेसियामा ज्वरो,रुघाखोकी लागेर बिरामी परेका नेपाली श्रमिक खिल बहादुरको मृ*त्यु।

दु’खद खबर: मलेसियामा ज्वरो,रुघाखोकी लागेर बिरामी परेका नेपाली श्रमिक खिल बहादुरको मृ*त्यु।

318
0

दु’खद खबर: मलेसियामा ज्वरो,रुघाखोकी लागेर बिरामी परेका नेपाली श्रमिक खिल बहादुरको मृ*त्यु।

“वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली श्रमिकको मृ**त्यु भएको छ।

नेपाल ठेगाना सिरहा जिल्ला धनगढीमाई नगरपालिका १२ गडमे निवासी ३८ बर्षिय पासपोर्ट नम्बर ०६५६२०७७ भएको खिल बहादुर शाहीको मृ**त्यु भएको हो।

शाही बिगत ३ बर्ष ८ महिनादेखि मलेसियाको अल्फा फोर्स सेक्युरिटी कम्पनीसंग वैधानिक हैसियतमै आबद्ध रहि सेलाङ्गर साहआलम सेक्सन २ मा अवस्थित एक कम्पनीमा सु’रक्षागार्डको रुपमा काम गर्दै आईरहनु भएको थियो।

सोही कम्पनीमा कार्यरत अर्का एक श्रमिकले बताए अनुसार बिगत दुईचार दिनदेखि हामी लगायत शाही पनि ज्वरो, रुघाखोकी लगायको कारण बिरामी परेका थियौं , कम्पनीले शाही बिरामी परेको थाहा पाउने लगतै संगै काम गर्ने अन्य सुरक्षागार्डसंगै शाहीलाई पनि कोरोना टेस्ट गराउन भन्दा शाहीले नमानेको र अस्पताल समेत जान नमानेको बताउनुभयो।

ति श्रमिकले थप बोल्दै भने हामी बाँकी सबैले कोरोना परिक्षण गरायौं र रिजल्ट आखिरमा पोजेटिभ आयो र हामी क्वारेन्टाइनमा बस्यौं तर हिजो शुक्रबार दिउँसो ०३:०० बजेको समयमा रुममै होम क्वारेन्टाइनमै रहेको बेला मृ**त्यु भएको बताउनुभयो।

मृ**तक शाहीको घरमा ३ छोरा अनि श्रिमती लगायत रहेको छ। मृ**तक शाहीको श**व पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेतापनी लक्षण अनुसार शाहीको मृ**त्यु कोरोना संक्रमणलेनै भएको हुन सक्ने आशँका गरिएको छ।

पछिल्लो समय गएको जुलाई महिनादेखि मलेसियामा को*रोना संक्रमणले म**र्ने नेपालीको सङ्ख्या उच्च रहेको छ। यहाँ मलेसियामा हरेक दिनजसो एक,दुई जना नेपाली श्रमिकको मृ**त्यु हुने गरेको नेपाली दूतावास को तथ्यांकले देखाउछ।” Malayakhabar बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here