Home News आमाको छोरिहरुले यसरी गरे काजकिरिया ,माइतबाट मुख हेर्न सम्म आएनन् ,कठै (हेर्नुस्...

आमाको छोरिहरुले यसरी गरे काजकिरिया ,माइतबाट मुख हेर्न सम्म आएनन् ,कठै (हेर्नुस् भिडियो )

332
0

आमाको छोरिहरुले यसरी गरे काजकिरिया ,माइतबाट मुख हेर्न सम्म आएनन् ,कठै (हेर्नुस् भिडियो )

१७ बर्ष अगाडि मगरकि छोरिसग प्रेम बिवाह गरेका लिलबहादुर सुनार भन्छन् म गरिब भएपनि श्रीमती दिलसरा रानामगरलाई कहिलेपनि दुख दिएको थिइन ।लिलबहादुर सुनार र दिलसरा रानामगरलाई माइतिले अस्विकार गरेकै कारण यी स-साना बालबालिकाले समेत आफ्नो माउलि घर देख्न पाएनन् ।

नवलपरासी जिल्लाको नवलपुर नगरपालिका वडा नम्बर १३ का दुई चेलि जस्ले आफ्नो आमाको मृ त्युपछि काजकिरिया गरेर समाज परिवर्तनको प्रतिकका रुपमा चिनिएका छन् तर उनिहका मातापिता लिलबहादुर सुनार र दिलसरा रानामगरको अन्तर जातिय बिवाह भएकै कारण १७ बर्षसम्म पनि माइतिले स्विकार गरेनन्।

यतिसम्म अपहेलना भएकि दिलसराको मृ त्यु भएपछि पनि आफ्नो माउलि घरबाट आमाको मुख हेर्नसम्म पनि नआएको गुनासो गरेका छन् ।आखिर समाज परिवर्तन भएछ भन्ने कुरामै मात्र सिमित रहेछ भन्ने उदाहरण यहाँ छर्लङ्ग देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here