Home Videos जिन्दगीभरि चुढिएको चप्पल लागाएकि बुढि आमा रु’दै भोकभोकै (हेर्नुस् भिडियो )

जिन्दगीभरि चुढिएको चप्पल लागाएकि बुढि आमा रु’दै भोकभोकै (हेर्नुस् भिडियो )

675
0

जिन्दगीभरि चुढिएको चप्पल लागाएकि बुढि आमा रुदै भोकभोकै (हेर्नुस् भिडियो )

८१ बर्षिय एक्लि आमा थानि कुवर ।आमा ५० बर्षदेखि एक्लो जीवन बेथित गरिरहनुभएको छ ।आमा दमको रोगी हुनुहुन्छ ।८१ बर्षिय बढ्यौलि उमेरमा समेत फाटेका चप्पल लगाएर आफ्नो जीवन का टि रहेकि आमा ।

आमा सानो झुपडीमा एक्लै बस्दै आएकि छिन् ।आमाको घरमा बिल्कुलै केही पनि छैन ।आमा दैनिक जसो बिरामि भै रहनुहुन्छ तर नत दबाई ल्याउने पैसा नै हुन्छ नत उपचार गर्ने नै ।आमाको शरीर पुरै चाउरिएर सुकेको छ ,आमा निकै नाजुक देखिनुहुन्छ।

आमा एक्लै बस्दै आएसगै खाना पनि नखाइ बस्ने गरेको र धेरै दिनहरु केही अन्न पनि नहुदा भोकभोकै बस्नु पर्ने बाध्यात्मक अवस्था सृजना समेत हुने गरेको आमा भावुक हुँदै बताउनुहुन्छ ।आमाको बुढ्यौलि उमेरसगै थलिएको शरीर अहिले पनि घाँस दाउरा कुटे कोदालोबाट पर भएको छैन ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here