Home News अटोमा घुम्न जाँदा श्रीमतीको नि’ध’न, श्रीमानसहित ३ घा’इ’ते !

अटोमा घुम्न जाँदा श्रीमतीको नि’ध’न, श्रीमानसहित ३ घा’इ’ते !

197
0

उदयपुरको उदयपुरगढी गाउँपालिका – ७ अधेरी झरना नजिकै शनिबार दिउँसो रुखले कि च्दा एक महिलाको नि धन भएको छ भने ३ जना घा इते भएका छन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गत अधेरी झरना नजिक रोकिरहेको अटो माथि रुखले कि चे र कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा मगर दनुवारको घ ट नास्थलमै मृ त्यु भएको हो ।

रुखले कि च्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ र सोही स्थानकी २७ वर्षीया मिना दनुवार घा इ ते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।

घा इ तेमध्ये तामाङको अवस्था ग म्भी र छ । उनी अटोचालक भएको बुझिएको छ। अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घा इ तेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

एक्कासी रु ख ढ ल्दा पार्किङ गरेर राखिएको प्र२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटर साइकललाई र मृ त क महिलालाई कि चे को प्रहरीले जनाएको छ । तस्विर स्रोत : पूर्वेली न्यूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here