Home News खुशिको खबर चिनको बिआर आइ अघि बढेपछि अमेरिकाको एमसिसि पछि हट्यो, भिडियो...

खुशिको खबर चिनको बिआर आइ अघि बढेपछि अमेरिकाको एमसिसि पछि हट्यो, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

550
0

खुशिको खबर चिनको बिआर आइ अघि बढेपछि अमेरिकाको एमसिसि पछि हट्यो, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेको स्थायी समिति बैठकले चर्को विवादका बीच विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

आगामी भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशनलाई लक्षित गर्दै स्थायी समितिको सोमबारको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

उक्त संशोधन प्रस्ताव अब केन्द्रीय कमिटी बैठकमा लगिनेछ । उपाध्यक्ष वामदेव गौतमका अनुसार अध्यक्ष केपी ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश गरेर त्यसलाई एकरुपता दिइएको छ ।

एमालेको यसअघिको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । यसपछि केन्द्रीय कमिटीको बैठक पनि सोमबार नै ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने तयारी गरेको छ । माधव नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओली पक्षलाई अधिवेशन सम्बन्धी गतिविधि रोक्न चेतावनी दिँदैआएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here