Home News त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले निकालेको अगस्ट १० मंगलवारको उडान तालिका हेर्नुहोस (जानकारीका लागि...

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले निकालेको अगस्ट १० मंगलवारको उडान तालिका हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

189
0

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले निकालेको अगस्ट १० मंगलवारको उडान तालिका हेर्नुहोस

नोट : त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले हरेक दिन हुने उडान हरुको स्याडुलनिकाल्ने गर्दछ आफ्नो वेबसाइट मा त्यहि सूचिको आधारमा हामीले यो न्युज तयार पारेका हौ बिमानस्थल ले निकाल्ने तालिका हेर्न यहा क्लिक गर्नुहोला ।

राजु सुवेदी कल्पित,न्युज नेपाल/ आज अगस्ट १० मंगलवार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन । आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा । नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।

आज नपाल एयरलाइन्स को जहाज आ बाट बिहान ९:१० मा काठमाण्डौ ओर्लिनेछ भने कतार एयरवेज ले पनि कतार को उडान भर्नेछ बिहान ९:१० मा आएको बिमान ११:०५ मा दोहा फर्किनेछ त्यसैगरी कतार एयरवेज कै बिमान ४:३५ मा काठमाडौं आएको बिमान राति ८:२५ मा दोहा फर्किनेछ आज नै हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स अर्को बिमान ले पनि कतार को उडान भर्नेछन् ।

विमानस्थल ले निकालेको तालिका अनुसार आज दुबईको लागि हिमालय एयरलाइन्स बिहान ९:30 मा काठमाण्डौ ओर्लिनेछ त्यसैगरी नेपाल एयरलाइन्स को बिमान पनि दुबई बाट काठमाण्डौ आउनेछ बिहान ९:४५ मा भने फ्लाई दुबई ले दुबई देखि काठमाडौंको उडान भर्नेछ ।

मलेसियाको लागि आज नेपाल एयरलाइन्स क्वालालम्पुर जानेछ काठमाडौंबाट राति नौ:बिस मा त्यसैगरी आज हिमालय एयरलाइन्सले साउदीको लागि एक उडान भर्नेछ भने आज नै जजिरा एयर ले कुबेत को उडान टर्किस एयरलाइन्सले इस्तानुबुल र इन्दिगो एयर ले दिल्लीको उडान भर्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here