Home News दु’खद खबर: ८ दिनदेखि हराएकी क्रिष्टिला जंगलमा मृ’ताआस्थामा फे’ला परिन

दु’खद खबर: ८ दिनदेखि हराएकी क्रिष्टिला जंगलमा मृ’ताआस्थामा फे’ला परिन

291
0

दु’खद खबर: ८ दिनदेखि हराएकी क्रिष्टिला जंगलमा मृ’ताआस्थामा फे’ला परिन

८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको श’व घरनजिकै मोहनपुर जंगलमा फे’ला परेको छ ।

उदयपुर जिल्ला प्र’हरी प्रमुख शुभाषचन्द्र बाेहाेराले सडेकाे अवस्थामा श’व फे’ला परेकाे जानकारी दिए । साउन १९ गते स्थानीयवासीले जंगलमा श’व देखेपछि प्र’हरीलाई जानकारी गराएका थिए ।

श’व फे’ला परेकाे एक साता भइसके पनि घ’टना सार्वजनिक गरिएकाे थिएन । क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको कर’णी पछि ह’ ‘त्या भएको हुन सक्ने आंशका गरिएको छ ।

केहि शं’कास्पद कुरा पनि पत्ता लागेका कारण अनुसन्धान भइरहेको छ’ बोहोराले बताए । घ’टनामा स’लग्न रहेको आशंकामा तीन जनलाई प्र’हरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको कर णीपछि ह’त्या भएको हुनसक्ने बताए । श’व भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए ।
यस्तै,आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही दिनदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

बिहीबार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र लुम्बिनी प्रदेशको एक– दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here