Home News श्री’मानले म एक केटि लिएर आ’उछु न’रिसाउ है भन्दै आँखै अगि श्री’मानले...

श्री’मानले म एक केटि लिएर आ’उछु न’रिसाउ है भन्दै आँखै अगि श्री’मानले अरु के”टि’सँग स’म्बन्ध रा’खेपछि (भिडियो सहित)

270
0

आफ्नै श्री’मानले म एक जना केटी लिएर आउँछु तिमी न’रिसाउ है भनेर भन्दा श्री’मतीले कसरी सहिन् होला ? उनलाई नागरिकता चाहिएको थियो ।

त्यसैले श्री’मानको त्यस्तो माग पनि स्वी’कार गरिन् । श्री’मानले आफ्नै अगाडी अर्की यु’वतीलाई बोलाए एउटै कोठामा उनीहरुबीच सम्पर्क भयो । श्री’मतीले नदेखेजस्तो गरेर एउटै कोठामा बसिन् ।

उनको एउटा छो’री छ । छो’रीलाई पनि उनले वि’देशवाट फोन गरेर म तेरो बुवा होइन अ’र्कै बुवा खोज भनेर भन्ने गरेको पनि बताइन् । आफु माइत हुँदा पनि श्री’मानले अर्कै युवती लिएर आउने गरेको पनि श्री’म’तीको भनाई छ ।

विदेशमा हुँदा श्री’मानले आफु’लाई छाडा भि’डियो पठाउन लगाउँदा नमा’नेपछि आरोप लगाउने गरेको उनको भनाई छ । श्री’मान विदेशमा छन् । ५ वर्ष देखि सम्पर्क वि’हिन भएपछि उनी काखमा छोरी लिएर उनलाई खोज्न हिडेकी हुन् । मिडियामा कुरा सार्वजनिक गरेपछि श्री’मान सम्पर्कमा आउने आशमा उनले आफ्ना कुरा सार्वजनिक गरेकी छन् ।

तर जब नागरिकता बनाउने बेला भयो श्री’मानले बोले फेरे । प्रे’म वि’वाह गरेका उनीहरुको छोरी जन्मिएपछि उनको श्री’मान र परिवारको ब्यवहार फेरीएको थियो । छो’री जन्मियो भनेर मलाई हेला गर्न थाले । बस्नै नसकेपछि हामी आमाछोरीलाई अलग्गै राखिदिनुभयो, उनले भनिन्, विदेश जानु अघि पनि म मोजमस्ती गरेर बस्ने हो । तिमीहरुको वास्ता छैन भन्नुभएको थियो ।

उनले मन मिल्दा सम्म त्यस्ता भिडियो साटासाट गर्ने तर मन मिल्न छोडेपछि त्यो भिडियो अरुलाई सार्वजनिक गर्ने गरेको घटना आफुले थाहा पाएकाले त्यस्तो भिडियो पठाउन मन नलाग्ने बताएकी छन् । उनले अब छोरीको न्यायको लागि मात्र श्री’मानको खोजी गरेको बताएकी छन् ।

मलाई हेर्न पर्दैन, मलाई कुनै आश पनि छैन । हिँजो पनि हेरेको थिएन अब झन मलाई के वास्ता गर्ला र तर छोरी ७ वर्षको भइसकिन् छोरीको न्या’यको लागि आफुले श्री’मानको खोजी गरेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here