Home News भर्खरै एमसीसीले गरायो संसदमा ठो’काठो’क, म’च्चियो यस्तो ब’बण्डर, ओलीले यस्तो किन भने...

भर्खरै एमसीसीले गरायो संसदमा ठो’काठो’क, म’च्चियो यस्तो ब’बण्डर, ओलीले यस्तो किन भने त भिडियो हेर्नुहोस (सेयर गराै)

426
0

भर्खरै एमसीसीले गरायो संसदमा ठो’काठो’क, म’च्चियो यस्तो ब’बण्डर, ओलीले यस्तो किन भने त भिडियो हेर्नुहोस (सेयर गराै)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे यो संयुक्त सरकारले के गर्छ ? भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख नभएकाले एमसीसी के गर्नुहुन्छ जनताले जान्न चाहेको बताएका हुन्।

‘अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नु भएको थियो। एमसीसीको बारेमा संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी बिर्सिनुभयो क्या हो, मैले देखिन यताकतै।’ उनले प्रश्न गरे,‘नेपाली जनताले जान्न चाहेको छ प्रधानमन्त्री ज्यू, एमसीसी के गर्नुहुन्छ ?’

आफूले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउने भन्दै प्रश्न गरेका छन्। उनले आफूलाई गाली गर्ने अनि फेरि वातावरण बनाउन खोज्ने ? एमसीसी पास गर्ने, नगर्ने वा चुप लाग्ने के हो ? भनी प्रधानमन्त्रीलाई प्रश्न गरे।

१६५ सांसद देउवाको पक्षमा भएको बताउँदै ओलीले सबल जथ्थाले के भन्छ एमसीसी पास गर्ने कि फेल गर्ने स्पष्ट पार्न आग्रह गरे। उनले एमसीसीबारेमा सरकारको यो हो नीति भनेर ठोकेर भन्न देउवालाई सुझाव दिए।

भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here