Home News नेपालमा अमेरिकाको ह’स्त’क्षेप सुरु तिब्बत आ’क्रम’णको तयारि , MCC ‌‌निहुमा यस्तो रह’स्य,...

नेपालमा अमेरिकाको ह’स्त’क्षेप सुरु तिब्बत आ’क्रम’णको तयारि , MCC ‌‌निहुमा यस्तो रह’स्य, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

469
0

नेपालमा अमेरिकाको ह’स्त’क्षेप सुरु तिब्बत आ’क्रम’णको तयारि , MCC ‌‌निहुमा यस्तो रह’स्य, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

भिडियो हेर्नुहोस्

अर्को समचार पनि पढ्नुहोस्
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारसँग उनीहरूकै हितमा खर्च गर्न भनेर रकम लिन्छ।

दुई वर्षको श्रम स्वीकृति पाउनेले १ हजार ५ सय र त्योभन्दा बढी अवधि हुनेले २ हजार ५ सय बुझाउँछन्। त्यो रकम वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुन्छ। तर, कोषको रकम मनलाग्दी खर्च भइरहेको पाइएको छ।

वैदेशिक रोजगार बोर्डले कोषबाट बर्सेनि १ अर्बभन्दा बढी बजेट खर्च गर्दै आएको छ। गत आर्थिक वर्ष १२ नेपाली नियोगमा साढे ५ करोड रुपैयाँभन्दा बढी रकम पठाएको देखिन्छ। तर, शव व्यवस्थापन शीर्षकमा रकम पठाए पनि केही देशमा मृतकको संख्या भने शून्य छ। प्रायः दूतावासले त्यसको फछ्र्योट पनि गरेका छैनन्।

त्यस्तै, दूतावासमा करारमा कर्मचारी राख्न, गाडी किन्न, उच्च पदस्थको भ्रमणजस्ता विषयमा केही वर्षयता यसको रकम खर्च हुँदै आएको छ। बोर्डका अनुसार नेपाली राजदूतावास मलेसियामा ८७ लाख ७४ हजार, साउदी अरबमा ७० लाख रुपैयाँ पठाइएको थियो।

ओमनमा ४९ लाख २३ हजार, बहराइनमा २५ लाख, इजरायलमा २२ लाख ३९ हजार, दक्षिण कोरियामा १९ लाख २१ हजार, संयुक्त अरब इमिरेट्स (यूएई)मा १३ लाख ८० हजार रकम पठाइएको थियो। त्यस्तै कतारमा १० लाख २९ हजार, बर्लिनमा ८ लाख १० हजार, चीनमा ७ लाख, अस्ट्रियामा ३ लाख २५ हजार पठाइएको बोर्डले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here