Home News मलेसियामा नेपालीलाई झनै गाह्रो : १ सय ११ कामदार पक्राउ (सजक हुन...

मलेसियामा नेपालीलाई झनै गाह्रो : १ सय ११ कामदार पक्राउ (सजक हुन सेयर गराै)

231
0

सेयर गराै

अवैधानिक श्रमिकहरु रहेको आशंकामा मलेसियाको शाहआलममा छा’पा हानेको छ । मलेसियाका संचारमाध्यमहरुका अनुसार मलेसियन प्र’हरी,केडिएन,जेटिके सगं मिलेर त्यहाँको आप्रवासन विभागले छा’पा हानेको हो ।

सोमवार दिउसो देखि औधोगिक क्षेत्रमा छापा हान्दा १सय ११ जना पक्राउ परेका छन । पक्रा’उ परेका मध्ये १०६ जना पुरुष र ५ जना महिला रहेका छन । छापामा कुन कुन देशका समाईएका छन भनेर उल्लेख गरिएको छैन ।

अध्गागमनको नियम उल’घंन गरेको ओरो’पमा उनीहरुलाई पक्रा’उ गरिएको उल्लेख छ ।मलेसियामा करीव ४ लाखको हाराहारीमा नेपाली श्रमिकहरु रहेको अनुमान गरिदै आएको छ ।
मलेसियामा रहेको नेपाली दुतावासले अवैधानिक अवस्थामा मलेसियामा नवस्न अनुरोध गरिरहेको छ ।

मलेसियाले अवैधा’निक श्रमिकहरुलाई घर फर्कनको लागि सजिलो वातावरण वनाईरहेकोले घर फर्कन दुतावासले वारम्वार नेपालीहरु सगं अनुरोध गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here