Home Lifestyle केटीले यौ’न भिडियो बनाएर बा’र्गेनिङ गरेपछि…

केटीले यौ’न भिडियो बनाएर बा’र्गेनिङ गरेपछि…

288
0

धरानमा ज’बरजस्ती क’रणी प्रकरणको भिडियो केटी आफैले बनाएको खुलेको छ । धरान १८ बुद्ध चोक स्थित कान्तिपुर होटेलमा यही साउन २६ गते भएको क’रणी प्रकरणको भिडियो केटी आफैले बनाएको खुलेको हाे ।बालिकालाई ललाइफकाइ गरी होटेलमा ल्याइ ज’बरजस्ती क’रणी गरेको भनी पी’डितकी आमाले इलाका प्र’हरी कार्यालय धरान मा जा’हेरी दिए पछि प्रहरीले अ’नुसन्धान सुरू गरेकाे थियाे । ज’बरजस्ती क’रणी आरोपमा रामधुनी नगरपालिका ७ झुम्काका ४६ वर्षीय मोहम्मद ईर्साद आलमलाई प्र’हरीले प’क्राउ गरेको छ ।

अनुसन्धानका क्रममा रिकभर गरेको भिडियो मोरङ घर भएकी १६ वर्षीय बालिकाले बनाएका खुलेको प्र’हरी स्रोतले जनाएको छ ।प्रहरीले मोबाइलबाट डिटेल भएको भिडियो रिकभर गरेर प्रहरीले अनुसन्धानलाई तीव्र दिएकाे थियाे ।अ’नुसन्धान गर्दा मोबाइल होटलको कोठामा योजनाबद्ध ढङ्गले राखी यौ’न सम्बन्धको भिडियो बनाइएको पाइएको छ । भिडियो को अन्तिममा पी’डित केटीले २ हजार नगद समेत लिएको देखिएको प्रहरीले जनाएको छ ।

साथै आलम र बालिका बिच भएको यौ’न गतिविधिको भिडियो देखाएर दुई युवाले बार्गेनिङ सुरु गरेका थिए ।आफूलाइ प्र’हरी %Aएकाे बताउने उनिहरूले ३ लाख दिएर मिलाऊ भनेका थिए । आलमले आफूसँग बार्गेनिङगरेको भन्दै प्रहरीमा उ’जुरी दिँदा आफै प’क्राउ परेका थिए ।त्यस पछि यौ’न भिडियो बनाएर बार्गेनिङ गरेको आरोपमा दुई युवा प’क्राउ परेका हुन् । प’क्राउ पर्नेमा इटहरी २ का २१ वर्षीय समीर मगर भन्ने सन्दीप देवान र रामधुनी ५ का ३४ वर्षीय डन दाइ भन्ने गणेश दर्जी रहेका छन् । उनीहरूले नै केटीको सहमति र मिलेमतोमा भिडियो बनाएको बया’न दिएका छन् ।

जिल्ला प्रहरीका कार्यालय सुनसरीले अनुसन्धानको सबैकुरा सा’र्वजनिकगर्दा प्रहरीलाई अनुसन्धानमा असरपर्ने बताउँदै ज’बरजस्ती क’रणी प्रक’रण र भिडियो बा’र्गेनिङमा प्रहरीलाई चाहिने प्रमाणहरू जुटेकाे प्र’तिक्रिया दिएकाे छ । पी’डित बालिकाको उमेर नपुगेकाले सबै कुरा भन्न नमिल्ने प्र’हरीले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here