Home News दु’खद खबर: डिपेन्डेन्ट भिसामा सपरिवार जापान बस्दै आएकी भण्डारीको अल्पा’युमै नि’धन

दु’खद खबर: डिपेन्डेन्ट भिसामा सपरिवार जापान बस्दै आएकी भण्डारीको अल्पा’युमै नि’धन

377
0

रोजगारका क्रममा जापान ओसाकामा सपरिवार बस्दै आउनुभएकी हरिकला भण्डारीको असामयिक नि**धन भएको छ ।

बाग्लुङ जिल्ला गलकोट नगरपालिका २ नरेठाटी चिनामाली स्थाई घर भई डिपेन्डेन्ट भिषामा जापानको ओसाका शहरमा बसोबास गर्दै आउनुभएकी हरिकला भण्डारीको अगस्ट ८ तारिख आईतवार असा’मयिक नि**धन भएको हो ।

मृ**तक भण्डारीको ११ तारिख बुधवार ओसाकामानै दाह’संस्कार सम्पन्न गरिएको छ । एक बर्षयता स्वास्थ्यमा समस्या देखीनुभएकी भण्डारीको फोक्सोमा ग”म्भिर सम’स्या देखिएपछी उप’चारको क्रममा नि”धन भएको हो ।

निकट ब्यक्तीहरुका अनुसार अस्वस्थ खानपानको कारण स्वास्थ्य खराबिले भण्डारीको नि**धन हुनपुगेको बताइएको छ ।

४२ बर्ष पुग्नुभएकी भण्डारी जापान आएको १० बर्ष पुगेको थियो । भण्डारीको एक छोरा र छोरी सहित श्री’मान जापानमा सपरिवार बस्दै आउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here