Home News ५ छोरी जन्माएकी यी आमाका ५ ओटै छोरी काम लागेनन, धु’रधु’रु रुँ’दै...

५ छोरी जन्माएकी यी आमाका ५ ओटै छोरी काम लागेनन, धु’रधु’रु रुँ’दै भन्नुहुन्छ आमा (भिडियो हेर्नुस्)

365
0

सात सन्तानकि आमा जसका सबै सन्तान सबै अ’नौ’ठा । कसैको जिबनमा पनि न’घटाेस येस्तो दु’खद घटना ।

जन्मेको ४/५ महिनामा नै सन्तान नरहदा कस्तो होला एक आमालाई । आमाको नाम हो मिठु माया। जसको ५ सन्तान रहेका छन भने अहिले को छाेरि ३१ बर्ष कि भईन। जो शा’रिरीक रुपमा अ’श’क्त छिन। आमाले रु’द ै भन्नू भयो”मेरा कुनै पनि छाेरि काम न लाग्ने भए “।

विश्वास नै गर्नु गा’ह्रो । तर घट्दाे रहेछ ।आखिर के दो’ष यि आमाको अनि के दोष यि नि’र्दो’स अनि ला’चा’र सन्तान हरुको । सन्तान सुख त पाइन यि आमाले तर मनमा सा’न्ती पनि छैन ।छाेरिको धेरै अस्पताल मा उपचार त भयो त कुनै निकाे हुने छा’टका’ट भएन।आमा ले धेरै उपचार गर्दा पनि हाल सम्म राेग पत्ता लागेको छैन।

लगातार ३ सन्तान गुमाउनु परेको आमा लाई कति दु:’ख पर्यो होला ,अनुमान गर्न गा’ह्रो छ । ३१ बर्षको छाेरि लाई भने केही समयमा ठिक हुने , फेरी बेहोस हुने फेरि ठिक हुने गरेको छ । योस्तो हुन थालेको १९ महिना बाट हो तर आज सम्म के हो? कुन रोग को पत्ता लाग्न सकेको छैन भन्दै आमा मिडिया सामु रु’द ै अाउनु भएको छ ।

हेर्नुहाेस यी अामाकाे कथा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here