Home What's Hot 10 सँसार च’कित पार्ने अ’चम्मका जोडिहरु, मायाँ भनेको यस्तो पो हुनुपर्छ। amazing...

10 सँसार च’कित पार्ने अ’चम्मका जोडिहरु, मायाँ भनेको यस्तो पो हुनुपर्छ। amazing couple in the world (भिडियो हेर्नुहोस)

782
0

10 सँसार च’कित पार्ने अ’चम्मका जोडिहरु, मायाँ भनेको यस्तो पो हुनुपर्छ। amazing couple in the world (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको आधा हिस्सा राज्यलाई दान दिने घोषणा गरेका छन् । व्यवासायिक पृष्ठभूमिबाट आएका राज्यमन्त्री श्रेष्ठले आफ्नो फाउण्डेशन वा ट्रष्टका माध्यमबाट आफ्नो आधा सम्पत्ति राज्यलाई दान गर्ने बताएका हुन् ।

इमेज च्यानलको कार्यक्रम हट सिटमा जगदिश खरेलसँगको कुराकानीमा राज्यमन्त्री श्रेष्ठले भने, ‘सबै लिएर जाने पनि केहि होइन्, जीवनमा छोडेर जानुपर्छ भने दिएर जाने हो । म कमिटमेण्ट अहिले नै सार्वजनिक रूपमा के गर्न चाहन्छु भने मेरो आउने सम्पत्तिमा जे छ ५० प्रतिशत फाउण्डेशनमार्फत् राज्यलाई दिन्छु ।’

उनले आफ्ना सबै लगानीका क्षेत्र उत्पादनमूलक क्षेत्रमा भएकाले राज्यलाई योगदान नै गरेको बताए । आफू अहिले व्यवसायिक सबै जिम्मेवारीबाट मुक्त भई राज्यलाई दिनका लागि राज्यमन्त्री भएको समेत बताएका छन् । केहि समय अगाडि उनले राज्यमन्त्रीका हैसिहतले सुरक्षा बाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका थिए ।

भोजपुर जस्तो दुर्गम जिल्लामा जन्मिएका अविवाहित राज्यमन्त्री श्रेष्ठले ५० वर्ष संघर्ष गरी कमाएको आधा सम्पत्ति राज्यलाई दान गर्ने घोषणा गरेका हुन् । उनले आफूलाई यस किसिमको भावना कोरोना संक्रमण भएपछि आएको समेत बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here