Home News “एक मुठी सास छ त्यो पनि त्या’ग्न मन छ , सं’सार च’टक्कै...

“एक मुठी सास छ त्यो पनि त्या’ग्न मन छ , सं’सार च’टक्कै छो’डेर भा’ग्न मन छ “उनको अ’न्तिम टिकटक (हेर्नुहोस भिडियो)

40
0

“एक मुठी सास छ त्यो पनि त्या’ग्न मन छ , सं’सार च’टक्कै छो’डेर भा’ग्न मन छ “उनको अ’न्तिम टिकटक (हेर्नुहोस भिडियो)

सं’सार छो’ड्नु अघि रुपाको अ’न्तिम टिकटक भिडियो “सं’सार च’टक्कै छो’डेर भा’ग्न मन छ। धनगढीकी एक युवती मृ’त अबस्थामा भेटिएकी छन्। धनगढी उपमहानगरपालिकास्थित बैयाबेहडीकी २० वर्षीया रुपा शर्मा मृ’त अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्र’हरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार शर्मा आफ्नै कोठामा मृ’त फे’ला परेकी हुन्।
झु’न्डि’ए’को अवस्थामा मृ’त फेला परेको बताउदै प्र’हरी नायब उपरीक्षक बिष्टले घ’टनाबारे अनुसन्धान भइरहेको बताए।

श’ब पो’स्ट’मा’र्ट’म’का लागि सेती अस्पतालमा राखिएको प्र’हरीले जनाएको छ। शर्मा सामाजिक कार्यमा स’क्रिय थिइन। टिकटक अपलोड भएको डेढ घण्टामै रुपाले दे’ह’त्या’ग गरेकी छिन्। मृ’ त्युपछि रुपाले बनाएको टिकटक अहिले भाइरल भइरहेको छ।

शुक्रबार बिहानसम्म ५८ हजार बढीले हेरिसकेको टिकटकमा भनिएको छ। साउन २८ गते बिहीबार सामाजिक सञ्जाल ‘टिकटक’मा अपलोड भएको एउटा भिडियो अहिले भाइरल भइरहेको छ।

शुक्रबार बिहानसम्म ५८ हजार बढीले हेरिसकेको टिकटकमा भनिएको छ,साच्चै आ’त्म’ ह’ त्या गर्नेहरुका गजल यस्ता हुन्छन् होला हगी–एक मुठी सास छ त्यही नि त्याग्न मन लाग्छ,यो संसार चटक्कै छोडेर भाग्न मन लाग्छ।”त्यो टिकटक अपलोड गर्ने युवती हुन्,

https://vm.tiktok.com/ZGJUyU27K/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here