Home News दु’खद खबर! सन्दिपलाई श्र’दा’न्जली। लाखौ कोसिस गर्दापनि ब’चाउन सकिएन

दु’खद खबर! सन्दिपलाई श्र’दा’न्जली। लाखौ कोसिस गर्दापनि ब’चाउन सकिएन

409
0

दु’खद खबर! सन्दिपलाई श्र’दान्जली। बैशाख १ गरे नयाँ वर्षको दिन प्युठानको स्व’र्गद्धारीमा भएको जीप दु’र्घ’टनाका घा’ईते मल्लरानी गाउँपालिका-३ चौरपानीका सन्दिप परियारको मृ’त्यु भएको छ ।

सन्दिपको उपचारका क्रममा शुक्रबार मृ’त्यु भएको हो । उनी चार महिना देखि काठमाण्डौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत थिए। सन्दिप जिल्ला प्रशासन कार्यालय गुल्मीमा ख’रिदार पदमा कार्यरत थिए ।
घरको एउटा छोरा , पढाईमा मेहनति ,केहि बर्ष भयो लोकसेवाको परिक्षाबाट खरिदारमा नाम निकालि जिल्ला प्रसासन कार्यालय गुल्मिमा कार्येरत थिए प्युठानका सन्दिप परियार ।

नया बर्षको अबसरमा खुसि र उमं’ग बोकी गत बैशाख १ गते प्युठानको स्व’र्गद्वारी मन्दिरमा महाप्रभुको दर्सन गर्न हिडेका सन्दिप मन्दिर नजिकै रुमाले भन्ने ठाउमा जिप दु’र्घट’नामा परे अहिले अस्पतालको वेडमा जिवन र मृ’त्यु संग लडिरहेका थिए ।

उनि नै एस्तो अबस्थामा परेपछि बाबा आमा ले कस्को आ’स गर्ने ? गरिब परिवारमा हुर्केका रास्ट्रसेबक कर्मचारी सन्दिप सानैदेखि पढाईमा टाठो र मायालु स्वभाबका हुन ।

उनको स्थाइ घर प्युठान हो उनी आफ्नो कार्यको सिलसिलामा गुल्मीको तम्घासमा बस्दै आएका थिए उनको पढाइको आरम्भ प्युठान को मल्लरानि गाउपालिका ३ स्थित सारदा माबि चौरपानी बाट भएको थियो उनले त्यहीबाट एस एल सि पास गरेका ।

उनले आफ्नो शरिर मात्र गुमाएनन् आफु संगै गएका ४ जना साथी र एक जना चालक पनि गमाउन पुगे । जब उनी विहोसबाट होसमा आए तब उनी अस्पतालको वेडमा घाइते अवस्थामा पल्टिरहेका थिए।

केहि घाईते साथिहरु अस्पतालको सै’यामा उनिसङ्गै जिवन र म’रणको दो’सा’द मा छ’टप’टि रहेका थिए उनी परिवारको एक मात्र छोरा हुन सानै देखि पढाइमा लगनशील ,अनुशासीत र मिहिनेती थिए उनी परिवारको आ’सा भरोसा भनेकै सन्दिप हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here