Home News दु’खद खबर: मलेसियाको अस्प*तालमा उप*चाररत रहेकी नेपाली महिला श्रमिक सन्जिताको मृ**त्यु।

दु’खद खबर: मलेसियाको अस्प*तालमा उप*चाररत रहेकी नेपाली महिला श्रमिक सन्जिताको मृ**त्यु।

293
0

वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृ**त्यु भएको छ।

नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०६४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन २०२१/०८/१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृ**त्यु भएको हो।

केहि दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत सन्जिताको मृ**त्युको कारणबारे डाक्टरको भनाई अनुसार मृ**तक सन्जिताको टाउकोमा पानी जमेको थियो। हामीले ब*चाउने कोशिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृ**तकको श**वलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।

मृ**तक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मेरि बास्सैमा बिगत दुई बर्षदेखि काम गर्दै आएकी थिइन।

हाल मृ**तकको श**वलाई अन्तिम दा’हसंस्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ। Malayakhabar बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here