Home News हे दै*व! हाइटिमा बिहानै गयो निकै शक्तिशाली भु’कम्प,३०४ ज’नाको मृ ‘त्यु,हजारौ घा...

हे दै*व! हाइटिमा बिहानै गयो निकै शक्तिशाली भु’कम्प,३०४ ज’नाको मृ ‘त्यु,हजारौ घा ‘इते भयो भा’गाभा’ग हेर्नुहोस (भिडियो हेर्नुहोस)

211
0

हे दै*व! हाइटिमा बिहानै गयो निकै शक्तिशाली भु’कम्प,३०४ ज’नाको मृ ‘त्यु,हजारौ घा ‘इते भयो भा’गाभा’ग हेर्नुहोस (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
चर्चित अभिनेत्री मनिषा कोइराला र वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलगायत प्रतिष्ठित व्यक्तिहरूले नयाँ राजनीतिक दल जन्माउने तयारी गरेका छन् ।धर्मनिरपेक्षता र संघीयताको खारेजीलाई मूल मुद्दा बनाएर नयाँ राजनीतिक दल खोल्न लागिएको हो ।

यसलाई आगामी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर जन्माउने र न्वारन गर्ने तयारी छ । यद्यपि, टुंगो लागिसकेको भने छैन।नयाँ दलमा चर्चित अभिनेत्री मनिषा कोइरालालाई सबैभन्दा सिरानमा राखेर सर्वोच्च नेतृको भूमिका दिने गरी छलफल अघि बढाइएको स्रोतले जनाएको छ । मनिषा बीपी कोइरालापुत्र प्रकाशको छोरी हुन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर गठन गरेको सरकारमा सहभागी प्रकाश भने यो अभियानमा सहभागी हुने÷नहुनेबारे केही बताइएको छैन ।यो दलको अध्यक्षको भूमिका वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई दिने लगभग निश्चित भइसकेको छ ।

घटना र विचार साप्ताहिकका संस्थापक प्रधान सम्पादक त्रिपाठी सुरुवातदेखि नै अहिलेको राजनीतिक कोर्ष बदल्नु पर्ने पक्षमा छन् । गणतन्त्रले देशको मौलिकता र स्वाधीनता संकटमा पार्दै लगेको त्रिपाठीको ठहर रहँदै आएको छ । यही ठहरका साथ लामो समयदेखि त्रिपाठी नयाँ दल जन्माउने तयारीमा जुटिरहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here